क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरीबाट दिए राजीनामा


क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरीबाट दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।

ऐरी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए