प्रदर्शनमा रहेका युवाहरुले नख्खुु जेल कब्जा गरेर निकाले रवि लामिछाने


प्रदर्शनमा रहेका युवाहरुले नख्खुु जेल कब्जा गरेर निकाले रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेनजी अभियान्ताले जेलबाट बाहिर निकालेका छन् । नख्खु कारागारमा रहेका उनलाई प्रदर्शनमा रहेका युवाहरुले जेल कब्जा गरेर सकुशल बाहिर निकालेका हुन् ।