दुर्गा प्रसाई हाजिर जमानीमा रिहा


दुर्गा प्रसाई हाजिर जमानीमा रिहा

काठमाडौँ । दुर्गा प्रसाई हाजिर जमानीमा रिहा भएका छन् । सोमबार कास्कीबाट पक्राउ परेका प्रसाईलाई  काठमाडौँ प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो । 

निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए । साेही कारण उनी हिजाे पाेखराबाट पक्राउ परेका थिए ।