प्रदर्शनकारीलाई बालेनको आग्रह 'अब सार्वजनिक सम्पत्तिमा क्षति नगर्नुस्'


प्रदर्शनकारीलाई बालेनको आग्रह 'अब सार्वजनिक सम्पत्तिमा क्षति नगर्नुस्'

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले प्रदर्शनकारीलाई सार्वजनिक सम्मतिमा क्षति नगर्न आग्रह गरेका छन् । 

प्रधानमन्त्रीले राजिनामा दिएको र बालुवाटारबाट भागे लगत्तै बालेनले उक्त स्ट्याटस लेखेर प्रदर्शनकारीलाई आग्रह गरेका हुन् । बालेनले आन्दोलनकारीलाई प्रधानसेनापतिसँग वार्ताका लागि तयार रहन पनि भनेका छन् ।