स‌सदीय छानबिन समिति र प्रधानमन्त्रीबिच आज छलफल हुने ।


स‌सदीय छानबिन समिति र प्रधानमन्त्रीबिच आज छलफल हुने ।

काठमाडाै‌ । सहकारी बचत रकम दुरुपयाेग र अपचलन सम्बन्धि स‌सदीय छानबिन समिति र प्रधानमन्त्री बिच आज छलफल हुने भएकाे छ ।

आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले बताए ।

आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ ।