चार दिन भारी बर्षाको सम्भावना ।


चार दिन भारी बर्षाको  सम्भावना ।

काठमाडाै‌ । जल तथा मौसम विज्ञान विभागले ४ दिन भारी वर्षाको सम्भावना रहेको र सातै प्रदेशमा उच्च जोखिम रहेको प्रक्षेपण गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउन समेत आग्रह गरेकाे छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

सुचना हेर्नुहाेस् ।