लुम्बिनी प्रदेश: गणतन्त्र दिवस
दाङ । लुम्बिनी प्रदेश सरकारले १८ औं गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेकाे छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मुल समारोह आयोजना गरिएको छ ।